घट्यो आज सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं । केही समय अघि मात्र तोलामा २० हजार ५ सयसम्म घटबढ भएको सुनको भाउ आज भने तोलामा जम्मा सय रुपैयाँ घटेको छ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा १०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सनु प्रतितोला तीन लाख छ हजार ५०० रुपैयाँमा कारोबार भइरहेकोछ … Continue reading घट्यो आज सुनको मूल्य, तोलामा कति पुग्यो ?