सरकारको निर्णयसँगै भयो ७ दिन बिदा
काठमाडौं । सरकारले चुनावमा तीन दिन बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले तीन दिन बिदा दिने निर्णय गरेको सरकार प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। यसअघि आइतबार निर्वाचन आयोगले चुनावमा तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको थियो। आयोगले २०, २१ र २२ गते बिदा दिन सरकारलाई सिफारिस गरेको थियो। प्रतिनिधि … Continue reading सरकारको निर्णयसँगै भयो ७ दिन बिदा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed