ह्वात्तै घट्यो सुनको मूल्य, यस्तो छ कारोबार मूल्य ?
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा तीन हजार ७०० रुपैयाँले घटेको हो । महासंघका अनुसार सुन प्रतितोला तीन लाख १३ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सुनसँगै चाँदीको मूल्य समेत घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ६५ रुपैयाँले घटेर प्रतितोला … Continue reading ह्वात्तै घट्यो सुनको मूल्य, यस्तो छ कारोबार मूल्य ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed