२०८३ जेष्ठ ९ गते शनिवार | 2026 May 23rd Saturday

नेपाल आयल निगमले पेट्रोल–डिजेलको मूल्य वृद्धि, आज राति १२ बजेबाट लागू

प्रकाश काफ्ले/काठमाडौं ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमका अनुसार पेट्रोलको मूल्यमा १५ रुपैयाँ र डिजेल (मट्टितेल) मा १० रुपैयाँ वृद्धि गरिएको छ।

निगमले जनाएको छ कि यो मूल्य वृद्धि आज राति १२ बजेबाट लागू हुनेछ।

प्रकाशित मिति : २०८२ चैत्र १ गते आइतवार
प्रतिक्रिया दिनुहोस