२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

ओखलढुंगामा कडा प्रतिस्पर्धा : ५ मतको अन्तरले विश्वराज पोखरेल विजयी

प्रकाश काफ्ले/काठमाडौं । ओखलढुंगा प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विश्वराज पोखरेल अत्यन्तै सानो मतान्तरले विजयी भएका छन्।

पूर्व एआईजीसमेत रहेका पोखरेलले १३ हजार ९ सय ५३ मत प्राप्त गर्दै जित हात पारेका हुन्। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका कुमार लुइँटेलले १३ हजार ९ सय ४८ मत प्राप्त गरे। यसरी दुबैबीचको मतान्तर मात्र ५ मत रहेको छ।

यस निर्वाचन क्षेत्रमा नेकपाका उम्मेदवार अम्बिरबाबु गुरुङले भने ११ हजार २ सय ९६ मत प्राप्त गर्दै तेस्रो स्थानमा सीमित भएका

प्रकाशित मिति : २०८२ फाल्गुन २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस