कहिले सुध्रिएला याे डरलाग्दो माैसम, यसाे भन्छन् माैसमविद्
काठमाडौं । शक्तिशाली पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकामा समेत पानी परिरहेको छ । यसको प्रभावले पश्चिम नेपालका जिल्लाहरुसँगै गण्डकी र बागमतीमा हावाहुरीसँगै पानी परिरहेको छ । र, यो प्रणाली क्रमश: पूर्व सरिरहेको छ । यसको प्रभाव क्षेत्रमा दिउँसै अन्धकार भएको थियो । दाङ, रुपन्देही, काठमाडौं उपत्यका सहितका जिल्लामा दिउँसै अन्धकार भएकाले सवारी चालकहरु बत्ती बालेर … Continue reading कहिले सुध्रिएला याे डरलाग्दो माैसम, यसाे भन्छन् माैसमविद्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed