आज ह्वात्तै बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा तीन हजार ४०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यता, चाँदीको मूल्य तोलामा १३५ रुपैयाँले बढेर प्रतितोला चार हजार ९४५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ … Continue reading आज ह्वात्तै बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed