२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

मन्त्रिपरिषदबाट बजेट पारित

Prachanda

काठमाडौं । सरकारले संसदमा पेश गर्न लागिएको बजेट स्वीकृत गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले बताउनुभयो । केही बेरमा अर्थमन्त्री प्रकाशशरण महतले बजेट संसदमा प्रस्तुत गर्दैहुनुहुन्छ ।

प्रकाशित मिति : २०८० जेष्ठ १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस