२०८२ फाल्गुन १३ गते बुधवार | 2026 February 25th Wednesday

सबै प्रकारका प्रोत्साहन र अतिरिक्त भत्ता खारेज

Prakash Saran Mahat

काठमाडौं । सरकारले सबै प्रकारका प्रोत्साहन र अतिरिक्त भत्ता खारेज गरेको छ । सोमबार संसदमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो घोषणा गर्नुभयो ।

प्रकाशित मिति : २०८० जेष्ठ १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस