२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

गृहमन्त्री श्रेष्ठको राजीनामा माग गर्दै नयाँ बानेश्वरमा मसाल जुलुस [ भिडियोसहित ]

KTM

 

काठमाडौं । सुन तस्करीमा संलग्नहरूलाई कारबाही गर्नुपर्ने मागसहित नेकपा (एमाले) निकट युवा संघले मसाल जुलुस प्रदर्शन गरेको छ। नयाँ बानेश्वरमा आयोजित मसाल जुलुस प्रदर्शनमा युवा नेताहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन्। विमानस्थलबाट सुन तस्करी भइरहेको भन्दै नैतिकताको आधारमा राजीनामा माग गर्दै उनीहरूले गृहमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए।

भिडियो हेर्नुहोस्

प्रकाशित मिति : २०८० साउन ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस