२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

आजको विनिमय दर : बढ्यो युरो र पाउण्ड स्टर्लिङ, अमेरिकी डलरसहित जान्नुहोस् सबै मुद्राको दर

money exchange rate in nepal today

काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ। सोमबार अमेरिकी डलरको भाउ स्थिर। आइतबार १ डलरको खरिद दर १३२.२५ रुपैयाँ कायम हुँदा बिक्री दर १३२.८५ रुपैयाँ थियो। सोही दर आज पनि कायम छ।

यस्तै, सोमबार युरोपियन युरोको भाउ बढेको छ। आज १ युरोको खरिद दर १४५.६२ रुपैयाँ र बिक्री दर १४६.२८ रुपैयाँ कायम छ। सोमबार आइतबार १ युरोको खरिद दर १४४.६९ रुपैयाँ र बिक्री दर १४५.३५ रुपैयाँ थियो। बेलायती पाउण्ड स्टर्लिङको भाउ पनि बढेको छ। आज २ पाउण्ड स्टर्लिङको खरिददर १६८.६२ र बिक्रीदर १६९.३८ रुपैयाँ कायम छ। आइतबार १ पाउण्ड स्टर्लिङको खरिददर १६७.९६ र बिक्रीदर १६८.७२ रुपैयाँ थियो।

यस्तो छ हिजो र आजको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति : २०८० साउन २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस