२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

पूर्वराष्ट्रपति भण्डारीले नेम्वाङलाई श्रद्धाञ्जली अर्पण गर्ने क्रममा आँशु थाम्न सक्नुभएन

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेर श्रद्धाञ्जली अर्पण गर्नु भएको छ। उहाँले श्रद्धाञ्जली अर्पण गर्नेक्रममा आफ्नो आँशु थाम्न सक्नुभएको थिएन। उहाँलाई सम्हालिन कठिन भएको र पटकपटक रुमालले आँशु पुछिरहनु भएको देखिन्थ्यो।

 

प्रकाशित मिति : २०८० भाद्र २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस