२०८३ भाद्र १८ गते बिहिवार | 2026 September 3rd Thursday

लाजिम्पाटमा व्यवसायीमाथि रड आक्रमण, थप दुई जना पक्राउ

Maoist leader arrested on charges of raping 17-year-old girl

काठमाडौं। लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा व्यवसायीमाथि रड आक्रमणमा थप दुई जना पक्राउ परेका छन्। प्रहरीले रड आक्रमणमा संलग्न दीपक बरामु र अजय लामालाई भारतबाट पक्राउ गरेको हो।

नुवाकोटका व्यवसायी विक्रम लामामाथि ११ कात्तिकमा आक्रमण भएको थियो। निश्चल सुनार र शैलेन्द्र तामाङ कारागार चलान भएका छन्, पदम राई धरौटीमा रिहा भएका छन्। लक्ष्मी राई र रमेश सिलवाल अझै फरार छन्।

प्रकाशित मिति : २०८१ माघ ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस