२०८३ भाद्र १८ गते बिहिवार | 2026 September 3rd Thursday

किष्ट अस्पतालको शौचालयमा युवकको शव फेला

ललितपुरस्थित किष्ट अस्पतालको शौचालयमा ३२ वर्षीय सन्दीप रावलको शव फेला परेको छ। अस्पतालको इमरजेन्सी वार्ड पछाडि रहेको शौचालयमा सोमबार मृत अवस्थामा शव भेटिएको हो। प्रहरी अनुसन्धान गरिरहेको छ।

 

प्रकाशित मिति : २०८१ माघ १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस