२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

पोखरेल जापान गएका बेला, एमालेमा ज्ञवालीलाई नयाँ जिम्मेवारी

Pradeep Kumar Gyawali Shankar

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी तोकिएको छ।

महासचिव शङ्कर पोखरेल जापान प्रस्थान गर्दा उनलाई यो जिम्मेवारी दिइएको हो। प्रवासी नेपाली मञ्चको कार्यक्रमको सिलसिलामा पोखरेल एक हप्तासम्म जापानमा रहेका छन्।

डा. भीष्म अधिकारीले दिएको जानकारी अनुसार पोखरेल नेपालका विकासमा प्रवासी नेपालीको योगदान विषयक अन्तरक्रिया कार्यक्रमसहित अन्य विभिन्न कार्यक्रममा सहभागी हुनेछन्।

प्रकाशित मिति : २०८१ माघ १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस