२०८३ भाद्र १७ गते बुधवार | 2026 September 2nd Wednesday

सानो पशुपतिनाथ मन्दिर अगाडि युवक मृत भेटिए, दुई जना पक्राउ

6 people including inspector arrested from examination center in Rautahat

काठमाडौँको हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि एक ३५ वर्षीय युवक मृत अवस्थामा भेटिएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले मृतकको शरीरमा चोटपटक देखिएको जानकारी दिएका छन्।

हत्या भएको आशंका गर्दै प्रहरीले दुई जनालाई पक्राउ गरेर अनुसन्धान सुरू गरेको एसपी बोहरा बताएका छन्। “दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दैछौँ,” उनले भने।

प्रकाशित मिति : २०८१ फाल्गुन ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस