२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

सरकारका १८ महत्वपूर्ण निर्णय सार्वजनिक (सूचीसहित)

These are the 17 decisions of the Cabinet meeting

काठमाडौं । सरकारले मङ्गलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गरेर चैत १५ र १८ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरूको जानकारी दिएका हुन्।

मन्त्रिपरिषद्को बैठकले संसदको चालु हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। नेपालको संविधान अनुसार, राष्ट्रपतिले सङ्घीय संसद्को दुवै वा कुनै एक सदनको अधिवेशन आह्वान र अन्त्य गर्नसक्ने व्यवस्था छ। संसदको चालु अधिवेशन माघ १८ गतेदेखि सुरु भएको थियो।

प्रकाशित मिति : २०८१ चैत्र १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस