२०८३ असार ३० गते मङ्गलवार | 2026 July 14th Tuesday

राष्ट्रपति र जेनजीको वार्ता के भयो ?

काठमाडौं । जेनजी समूह र राष्ट्रपति तथा प्रधानमन्त्रीबीच सोमबार हुने भनिएको वार्ता स्थगित भएको छ। जेनजी प्रतिनिधिहरूले राष्ट्रपति कार्यलयबाट अहिलेसम्म कुनै जानकारी नआएको बताएका छन्।

राष्ट्रपति कार्यालयका अनुसार, राष्ट्रपति अस्वस्थ भएपछि बैठक स्थगित गरिएको हो। सचिवालय स्रोतका अनुसार चिकित्सकको सल्लाहअनुसार केही दिन विश्राम गरेपछि मात्र छलफलका लागि नयाँ मिति तय गरिनेछ।

प्रकाशित मिति : २०८२ असोज २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस