२०८३ असार ३० गते मङ्गलवार | 2026 July 14th Tuesday

काठमाडौँ तीनकुनेमा डरलाग्दो दुर्घटना, मृतक को हुन् ?

"One killed and 12 injured in a bus accident in Sindhuli."

काठमाडौं । काठमाडौँको तीनकुनेमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। बा६८प ४१५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा कैलाली गोदावरी गाउँपालिका–८ घर भई काठमाडौँ बानेश्वर बस्ने २१ वर्षीय समिर चौधरीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

प्रकाशित मिति : २०८२ असोज २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस