काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल हुने र आवश्यक निर्णय गरिने बताइएको छ।
यो मन्त्रिपरिषद्को नियमित बैठक हो।
प्रकाशित मिति : २०८२ पुष ११ गते शुक्रवार

