काठमाडौँ । सरकारले कर्मचारी प्रशासन र वैदेशिक भ्रमणलाई लिएर महत्वपूर्ण निर्णयहरू गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १९ वटा निर्णयहरू मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता जगदीश खरेलले नियुक्ति, बढुवा र भ्रमण स्वीकृतिको फेहरिस्त सार्वजनिक गरेका हुन्।
मुख्य निर्णयहरू:
-
मन्त्रीको इटली भ्रमण: कृषि मन्त्री डा. मदनप्रसाद परियार माघ २६ गते इटली जाने निश्चित।
-
कर्मचारीको व्यापक सरुवा: न्याय सेवाका ८ जना सह-सचिवको सरुवा र ८ जनाको नयाँ पदस्थापन।
-
अन्य निर्णय: नियुक्ति र बढुवाका महत्वपूर्ण फाइलहरू स्वीकृत।


प्रकाशित मिति : २०८२ पुष २९ गते मङ्गलवार

