२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

प्रलोपा नेता सन्तोष परियारले गरे कोर्ट म्यारिज, दुलही को हुन्?

काठमाडाैँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियार विवाह बन्धनमा बाँधिएका छन्। उनले आइतबार कास्की जिल्ला अदालतबाट कोर्ट म्यारिज गरेका हुन्।

परियारले पोखरा–१७ की शर्मिला मित्रकोटीसँग लामो समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन्।

प्रकाशित मिति : २०८२ माघ १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस