प्रकाश काफ्ले/काठमाडौं ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमका अनुसार पेट्रोलको मूल्यमा १५ रुपैयाँ र डिजेल (मट्टितेल) मा १० रुपैयाँ वृद्धि गरिएको छ।
निगमले जनाएको छ कि यो मूल्य वृद्धि आज राति १२ बजेबाट लागू हुनेछ।
प्रकाशित मिति : २०८२ चैत्र १ गते आइतवार

