२०८३ बैशाख २० गते आइतवार | 2026 May 3rd Sunday

आज घट्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?

gold price

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९५ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार १० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

 

 

प्रकाशित मिति : २०८३ बैशाख २० गते आइतवार
प्रतिक्रिया दिनुहोस