२०८२ असोज १२ गते आइतवार | 2025 September 28th Sunday

अर्जुन कौशलको काबेली गित सार्वजानिक (भिडियो)

[embed]https://www.youtube.com/watch?v=1UhsLG7LoXM[/embed]

नायक दिलीप रायमाझि एक काबेलि लोक गितमा मोडल अपेक्षा वस्याल संग अन स्किृन रोमान्स गरेको भिडियो सार्वजानिक भएको छ । गायक अर्जुन कौशलको स्वरमा सजिएको उक्त गितको भिडियोलाई रेन्बो म्युजिक कम्पनिले बजारमा ल्याएको हो । शिब बिकको कोरियोग्राफ रहेको उक्त भिडियोलाई अर्जुन तिवारिले खिचेका हुन् ।

शब्द तथा संगित दुबै अर्जुन कौशलकोनै रहेको यो गितको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । नेपाली गित संगितको क्षेत्रमा फरक प्रयोग हरु गर्दै आएका कौशलको यो गितले दर्शकमाझ छुट्टै छाप छोड्ने देखिन्छ ।

प्रकाशित मिति : २०७३ फाल्गुन २४ गते मङ्गलवार