२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विज्ञानलाई चुनौती : सर्प देवताले सुरक्षित राखेको सुन र मोतीले भरिएको खजाना फेला पर्यो [ फोटोफिचर ]

gold and pearls save snake god

काठमाडौं । रहस्यमय धनको अनावरणले विश्व नै चकित बनेको छ । विज्ञानलाई समेत यसले चुनौती दिएको तर्क विश्वभरीबाट आइरहेको छ । रहस्यमय सर्पहरूले सुरक्षा दिएर राखिएका बहुमूल्य खजनाहरु फेला परेका छन् । सुनको खजाना र धातु पत्ता लगाउने निकायले यसलाई भूमिगत रुपमा रहेको अवस्थामा फेला पारेको हो ।

हालैका वर्षहरूमा सुनको खजाना खोजीलाई प्रविधिको माध्यमबाट तिव्र पारिएको छ । मेसिनले बजाएको साइरनका आधारमा थाइल्याण्डको भूमिमा खोज्दै जाँदा भूमिगत रुपमा खजना भेटिएको हो । उक्त खजनालाई विशाल सर्पहरुले सुरक्षा पहरा दिएका थिए । सबै चकित हुने तस्बिरहरु हेर्नुहोस्

 

प्रकाशित मिति : २०८० जेष्ठ २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस