२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अनुसन्धान विभागमा खुल्यो जागिर [सूचनासहित]

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदमा दरखास्त आह्वान गरेको छ । विभागले खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी शनिबार गोरखापत्रमा सूचना निकालेर दरखास्त आह्वान गरेको हो ।

जसअनुसार अनुसन्धान अधिकृत ३० र अनुसन्धान सहायक ४१ जना माग भएको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले विभागको वेबसाइटमार्फत फाराम भर्नुपर्नेछ । आवेदन ३० दिनभित्र दिइसक्नुपर्नेछ ।

प्रकाशित मिति : २०८० असार २ गते शनिवार
प्रतिक्रिया दिनुहोस