२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

सुनको मूल्य बढ्यो, आज तोलामा कति ?

today gold price in nepal

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको छ । यस्तैगरी, चाँदी आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८० भाद्र ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस