२०८२ असार २७ गते शुक्रवार | 2025 July 11th Friday

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्यसूची [सूचीसहित]

Prices of vegetables and fruits and all agricultural produce

काठमाडौं, भदौ २५ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य ५० र टनेलको सानो गोलभेँडाको मूल्य ६५ रुपैयाँ कायम छ ।

यसैगरी आलु रातोको ६०, काउली स्थानीयको १००, तिते करेलाको ९०, तामाको १००, जुनारको ३५०, अनारको ३५०, कागतीको २२० रुपैयाँ मूल्य रहेको छ ।
मूल्यसूची विस्तृतमाः

 

दैनिक मूल्य बारे जानकारी – वि.सं. भदौ २५, २०८०

प्रकाशित मिति : २०८० भाद्र २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस