२०८३ असार २८ गते आइतवार | 2026 July 12th Sunday

यस्तो छ आज आइतबार तरकारी तथा फलफूलको मूल्य [सूची हेर्नुहोस्]

Prices of vegetables and fruits and all agricultural produce

काठमाडाैं । काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।

जसअनुसार गोलभेँडा ठुलोको अधिकतम मूल्य प्रतिकिलो ८० तथा गोलभेँडा सानो लोकलको ८० रुपैयाँ रहेको छ।

यसैगरी आलु रातोको ५७, काउली स्थानीयको १२०, मुला रातोको ८०, टाटे सिमीको ९०, मौसमको १८०, जुनारको ३५० रुपैयाँ तोकिएको छ ।
मूल्यसूची विस्तृतमाः

दैनिक मूल्य बारे जानकारी – वि.सं. भदौ १७, २०८०

प्रकाशित मिति : २०८० भाद्र १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस