२०८३ बैशाख १६ गते बुधवार | 2026 April 29th Wednesday

नियम उलंघन गरेकाले ४० लाख बढी फलोअर्स भएको रुटिन अफ नेपाल बन्द पेज फेसबुकले बन्द गर्यो

Routine of Nepal Banda closed

Routine of Nepal Banda closed : मेटा कम्पनीबाट सञ्चालित फेसबुकका सामाजिक नियम उलंघन गरेपछि रुटिन अफ नेपाल बन्द फेसबुक पेज फेसबुकले नै बन्द गरिदिएको छ । पुरानो पेज अप्रकाशित भएपछि अहिले रुटिन अफ नेपाल बन्दले नयाँ पेज बनाएको छ ।

नयाँ पेजमा लेखिएको छ हामीले हाम्रो पुरानो पृष्ठमा आक्रमण ब्यहोर्नुपर्यो । पेज अप्रकाशित भयो । तर हामी हाम्रो नयाँ पेजका साथ फेरि फर्केका छौं । हामीलाई पछ्याउनुहोस् । यो पेजमा ४० लाख भन्दा बढी फलअर्स भएको थियो ।

 

प्रकाशित मिति : २०८० भाद्र १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस