२०८३ जेष्ठ १२ गते मङ्गलवार | 2026 May 26th Tuesday

शिक्षक आयोगद्वारा मावि तृतीय श्रेणी शिक्षक पदको सामाजिक बिषयको नतिजा प्रकाशित (नतिजा सहित)

काठमाडौ । शिक्षक सेवा आयोगद्वारा माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको नतिजा प्रकाशित गरिएकोछ। आयाेगले लिईएकाे माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदको सबै प्रदेशकाे सामाजिक विषयको खुला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) को नतिजा प्रकाशन गरेको हो।

आयोगले २०७९ चैत १८ र २०८० असार ९ गते लिइएको खुला प्रतियोगितात्मक लिखित अन्तर्गत विषयगतमा सात वटै प्रदेशकाे अंग्रेजी विषयको खुला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) को नतिजा प्रकाशन गरिएको छ।

साथै खुला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत) परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुमध्ये रोल नम्बरको क्रमका आधारमा अन्तर्वार्ताको लागि छनोट गर्ने आयोगले निर्णय गरेको छ । अन्तर्वार्ता मिति२०८० असोज २० गते संचालन हुनेछन।

यस्तो छ नतिजा

 

प्रकाशित मिति : २०८० भाद्र २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस