२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

यूएईविरुद्ध नेपाललाई पहिलो झड्का

काठमाडौं । त्रिकोणात्मक टी–२०आई शृङ्खलाको फाइनलमा यूएईविरुद्ध खेलिरहेको नेपाललाई पहिलो झड्का लागेको छ । ५ ओभरमा नेपालका विस्फोटक ब्याट्सम्यान आसिफ शेख आउट भएका छन् ।

नेपालले ५ ओभरमा ४१ रन बनाएर दवाव दिइरहेको छ । आसिफ शेख आउट भएपछि कुशल मल्ल क्रिजमा आएका छन् ।

 

प्रकाशित मिति : २०८० कार्तिक १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस