२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

सिंगापुरविरुद्ध कुशल भुर्तेलले मात्र ४८ बलमा ७४ रन बनाएर देशलाई शानदार जित दिलाए

Kushal Bhurtel is out after completing his half century

काठमाडौं । टी–२० विश्वकप फाइनल एसियामा सिंगापुरविरुद्ध खेलेको नेपालले ८ विकेटको शानदार जित दर्ता गराएको छ । खेलमा विस्फोटक ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक मात्र पूरा गरेनन् मात्र ४८ बलमा ७४ रन प्रहार गरेर रेकर्ड दर्ज गराए ।’

उनले २६ बलमा नै ५० रन बनाएर अर्धशतक पूरा गरेका थिए । २ छक्का र ८ चौका प्रहार गर्दै उनले ४८ बलमा ७४ रन बनाए । उनको यो योगदानले देशले शानदार जित हासिल गर्यो ।.

प्रकाशित मिति : २०८० कार्तिक १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस