२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

नेपाललाई पहिलो झड्का

Live match of Nepal and Oman for the T-20 World Cup Qualifier title

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा ओमानसँग खेलिरहेको नेपाललार्ई पहिलो झड्का लागेको छ । नेपालको पहिलो विकेट ढलेको छ । ‘

बिलाल खानले २.४ ओभरमा आसिफ शेख आउट गरेका छन् । ६ बलमा मात्र ६ रन जोड्दै आसिफ आउट भए । अहिले सन्दीप जोरा र कुशल भुर्तेल क्रिजमा छन् ।’

प्रकाशित मिति : २०८० कार्तिक १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस