२०८३ बैशाख १९ गते शनिवार | 2026 May 2nd Saturday

नेपाललाई दोस्रो झड्का

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा ओमानसँग खेलिरहेको नेपाललार्ई दोस्रो झड्का लागेको छ । नेपालको दोस्रो विकेट ढलेको छ । ‘

बिलाल खानले २.४ ओभरमा आसिफ शेख आउट गरेका थिए । ६ बलमा मात्र ६ रन जोड्दै आसिफ आउट भए । अहिले सन्दीप जोरा आउट भएका छन् । सन्दीपलाई जीशान मकसूदले आउट गरे । अहिले कुशल भुर्तेल र कुशल मल्ल क्रिजमा छन् ।’

प्रकाशित मिति : २०८० कार्तिक १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस