२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

नेपालकाे भूकम्पका यी तस्बिरले दुनियाँ स्तब्ध : जाजरकोटमा सग्ला घर कुनै छैनन्

जाजरकोट । भूकम्पले जाजरकोटमा व्यापक क्षति भएको छ । कैयन घरहरु भत्किएका छन् भने स्थानीय चाेट र पीडामा छन् ।

उनीहरुले राहत र उद्धारका लागि अनुरोध गरेका छन् । गएरातिको भूकम्पले जाजरकोटमा कम्तिमा ९२ जनाको मृत्यु भइसकेको छ । भूकम्पका कारण ५५ जना घाइते भएका छन् । घाइतेहरूको सङ्ख्या लगातार बढिरहेको छ ।

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस