२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

दुई वर्षपछि कमब्याक गरेका तीव्र गतिका बलर कमलसिंह ऐरीलाई दोस्रो बलमै सफलता

Fast bowler Kamalsingh Airi, who made a comeback after two years, got success in the second ball

काठमाडौं । दुई वर्षपछि कमब्याक गरेका तीव्र गतिका बलर कमलसिंह ऐरीले दोस्रो बलमै नेपाललाई सफलता दिलाएका छन् । ऐरीले नेपाल ‘ए’बाट आयरल्याण्ड उल्भ्सविरुद्ध राष्ट्रिय टोलीमा कमब्याक गरेका हुन् ।

कमलले लामो समय चोटका कारण बाहिर रहेका थिए । सन् २०२२ मा राष्ट्रिय टोलीबाट मलेसियाविरुद्ध खेल्दा चोट बोकेका थिए । घरेलु क्रिकेटमा फर्के पनि उनी पछिल्लो एक वर्षयता भने मैदानबाहिर थिए । अहिले नेपाल ‘ए’ ले टस जितेर पहिलो फिल्डिङ गरिरहेको छ ।

प्रकाशित मिति : २०८० चैत्र १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस