२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

फोडेनको ह्याट्रिकमा सिटीको जित

Foden's hat-trick wins for City

काठमाडौं । इङलिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले एस्टन भिल्लामाथि रवफिलो जित दर्ता गरेको छ । सिटीको जितमा फिल फोडेनले ह्याट्रिक गरे। उनले पहिलो हाफको इन्जुरी टाइमको पहिलो मिनेट अर्थात ४६ मिनेटमा पहिलो गोल गर्दा दोश्रो हाफको ६२ र ६९ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे।

खेलको अग्रता भने ११ औं मिनेटमा सिटीका लागि रोद्रीले ११ गोल गर्दै लिएका थिए । तर एस्टन भिल्लाका डुरानले २० मिनेटमा बराबरी गोल फर्काएपछि खेल रोमान्चक बनेको थियो । तर फोडेन चम्केपछि खेल सिटीले ४–१ ले जित्यो । जितपछि सिटी३० खेलबाट लिगको तेस्रो स्थानमा एथावत छ ।

 

प्रकाशित मिति : २०८० चैत्र २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस