२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

पहिलो नम्बरमै रहेपनि सन्दीप लामिछानेको मुद्दा आजपनि ‘हेर्न नमिल्ने’ सूचीमा

Cricketer Sandeep Lamichhane-

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । लामिछानेको मुद्दा पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेशी तोकिएको थियो ।

पेशी तोकिए पनि यो मुद्दा हेर्न नमिल्ने सूचीमा परेको हो । पहिलो नम्बरमा नै राखिएको थियो । आज भने सुनुवाई हुने अपेक्षा थियो । विगतमा सूचीको अलिक तल नै तोकिँदा हेर्न नभ्याइनेमा राखिन्थ्यो । तर आज सूचीको पहिलो नम्बरमा रहेको मुद्दा हेर्न नमिल्नेमा राखियो । यसले न्यायाधीशहरु नै यो मुद्दाबाट भागिरहेको प्रष्ट हुन्छ ।

प्रकाशित मिति : २०८१ बैशाख २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस