२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

नेपाललाई चौथो झट्का : सन्दीपपनि १९ रन मै आउट

Rohit Poudel

काठमाडौं । चौथो टी–२० खेलेमा वेष्ट इन्डिज ‘ए’ ले नेपाललाई चौथो झट्का लगाएको छ । दोस्रो बलमा नै आशिफ शेख गोल्डेन डकआउट भए । अर्का ओपनर कुशल भुर्तेलपनि मात्र एक रन जोडेर आउट भए । त्यसपछि आएका कुशल मल्लपनि ४ बलमा मात्र ४ रन जोडेर आउट भए । आशा गरिएका सन्दीप जोरापनि १९ रनमा आउट भए । उनले १४ बलमा दुई चौका लगाए ।

पहिलो ओभरको दोस्रो बलमा नेपालका आशिफ सेख शून्यमा आउट भएका थिए । उनी फ़ोर्डको हातबाट धरापमा परे । उनी पहिलो ओभरको दोस्रो बलमा इनसाइड एज लागेर बोल्ड हुन पुगेका थिए । यो बेला उनको व्यक्तिगत मात्र हैन, नेपालकै शून्य रनको अवस्थामा पहिलो विकेट गुम्यो ।’

प्रकाशित मिति : २०८१ बैशाख २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस