२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

सन्दिप लामिछानेको मुद्दा मुख्य न्यायाधीशको इजलासमा १ नम्वर मै पेशी तोकियो

Cricketer Sandeep Lamichhane-

काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेको मुद्दा पेशी तोकिएको छ। लामिछानेको मुद्दा मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेशी तोकिएको छ र निरौला उच्च अदालत पाटनका मुख्य न्यायाधीश हुन् ।

यो मुद्दा १ नम्वरमा रहेको छ। त्यसभन्दा माथि ज्योति विकास बैंकको रिट २ थान पेशीमा रहेको छ। सन्दिपका कानून ब्यवसायी सरोज घिमिरेकाअनुसार सम्भवतः आज सुनुवाइको पालो आउँदै फैसला हुनेछ ।

प्रकाशित मिति : २०८१ बैशाख २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस