२०८३ असार ११ गते बिहिवार | 2026 June 25th Thursday

नेपाल १ रनले मात्र पराजित भएको दक्षिण अफ्रिकाले अमेरिकालाई दियो १९५ रनको विशाल लक्ष्य

USA VS South Africa

काठमाडौं । टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर ८ को खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई १९५ रनको विशाल लक्ष्य दिएको छ । पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४ विकेटको क्षतिमा निर्धारित २० ओभर खेल्दै १९४ रन बनायो । दक्षिण अफ्रिकासँग नेपाल मात्र एक रनले पराजित भएको थियो ।

प्रकाशित मिति : २०८१ असार ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस