२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

आज घट्यो सुनको मूल्य

Gold Price Today Nepal

काठमाडौं । आज कारोबारको दोस्रो दिन सोमबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ । आज तोलामा रु. एक सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला रु. एक लाख ५२ हजार चार सयमा बिक्रि भएको सुनको सुन आज एक सय घटेको छ । आज प्रतितोला रु. एक लाख ५२ हजार तीन सय निर्धारण भएको छ।

यस्तै, चाँदीको मूल्य तोलामा रु. १० ले घटेको छ। आइतबार प्रतितोला रु. एक हजार आठ सय ५० मा कारोबार भएको चाँदी आज प्रतितोला रु. एक हजार आठ सय ४० निर्धारण भएको छ।

 

प्रकाशित मिति : २०८१ भाद्र १० गते सोमवार
प्रतिक्रिया दिनुहोस