२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

बझाङमा भूकम्पको धक्का

काठमाडौं । बझाङमा भूकम्प गएको छ। शुक्रबार (आज) राति ८ बजेर ३६ मिनेट जाँदा बझाङको गडराय केन्द्र बनाएर भूकम्प गएको हो। भूकम्पको म्याग्निच्युड ३.७ रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केही समययता सो क्षेत्रमा भूकम्प गइरहेको छ।

प्रकाशित मिति : २०८१ भाद्र २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस