२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

प्रि-ओपन सेसन: दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १५.२४ विन्दुले बढेको छ। यससँगै सूचक २६२५.४६ अंकमा आएको छ। २१ लाख ८१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

यस अवधिमा ५९ कम्पनीको ३३ सय ४ कित्ता सेयर कारोबार भएको छ। ३३ कम्पनीको भाउ बढेको छ भने २१ वटाको मूल्य घटेको छ। यस सेसनमा कुल ८५ वटा कारोबार भएको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।

प्रकाशित मिति : २०८१ भाद्र २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस