२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

पूर्वसभाामुख दमननाथ ढुंगानाको उपचारको क्रममा निधन

काठमाडौं । पूर्वसभाामुख दमननाथ ढुंगानाको निधन भएको छ।

काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो २ बजे ढुंगानाको निधन भएको हो । ढुंगाना एक महिनादेखि बिरामी भएर उपचाररत थिए।

ढुंगानाले २०४८ को आमनिर्वाचन काठमाडौं क्षेत्र नम्बर २ बाट जितेका थिए। त्यसपछि उनी सभामुख भएका थिए। ढुंगाना २०४८ असार ९ गते सभामुख बनेका थिए।

प्रकाशित मिति : २०८१ मङ्सिर २ गते आइतवार
प्रतिक्रिया दिनुहोस