२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न {तस्वीरहरु}

२३ कार्तिक, काठमाडौँ । आज उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सकिएको छ । चार दिन सम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सा लगायत मिथिलाञ्चल सहित देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै छठपर्व सम्पन्न भएको हो ।

प्रकाशित मिति : २०८१ कार्तिक २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस