२०८३ बैशाख १९ गते शनिवार | 2026 May 2nd Saturday

सैफ अली खानको अवस्था र घटना सम्बन्धमा करिना कपुर बोलिन्

Kareena Kapoor, who was born in Hindu religion, married a Muslim, now became a Christian!

काठमाडौं । चर्चित अभिनेता सैफ अली खान हिजो भएको चक्कु आक्रमणमा गम्भीर घाइते भएपछि उनका परिवार र समर्थकहरूले यसबारे विभिन्न प्रतिक्रिया व्यक्त गरेका छन्। खुबै चासो राखिरहेका छन् । ताजा खबर अनुसार सैफ अली खानको स्थिति अब खतराबाट बाहिर आइ सकेको छ। उनका साथमा भएका परिवारले उनलाई तुरुन्तै उपचारका लागि अस्पताल ल्याएका थिए।

सैफ अली खानको स्वास्थ्य अवस्थाबारे आफ्ना प्रशंसकहरूलाई जानकारी दिँदै उनकी पत्नी करिना कपुरले एक अपिल जारी गरेकी छन्। करिनाले भनेकी छिन् यो हाम्रो परिवारका लागि अत्यन्तै मुस्किल दिन बन्यो । हामी अहिले जे भयो त्यो बाट मुक्त हुन संघर्ष गरिरहेका छौ । मेरो अपिल छ की मिडियाहरु अफावह कभर गर्नबाट बच्नुहोस् । म यो मुस्किलको घडीमा साथ दिनेहरुप्रति आभारी छु ।

स्रोतका अनुसार सैफको अवस्था अब स्थिर छ र उनले शीघ्र स्वास्थ्य लाभ प्राप्त गर्ने आशा राखिएको छ । हामी सबैलाई अनुरोध गर्दछौं कि अफवाह नफैलाऊनुहोस् र केवल सही जानकारीमाथि विश्वास गर्नुहोस्। सैफका प्रशंसकहरूको समर्थन र मायाले सधैं हामीलाई हौसला दिन्छ उनले भनेकी छिन् ।

 

प्रकाशित मिति : २०८१ माघ ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस