४ चैत्र, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको २०८२ सालको बिदा तालिका अनुसार बैङ्किङ क्षेत्रका कर्मचारीलाई ४७ दिन बिदा दिने निर्णय गरिएको छ। यसमा ३२ दिनको सामान्य बिदा र बाँकी ५ दिन सरकारी तोकिएका विशेष दिनमा दिइनेछ । दसैँमा ६ र तिहारमा ५ दिन बिदा तय गरिएको छ। यद्यपि, १२ पर्वका लागि बिदा भने विशेष जाति, समुदाय र क्षेत्रका व्यक्तिहरूलाई मात्र मिल्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र ३ गते सोमवार

